Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


गण्डकी प्रदेशका ८ जिल्लामा रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने प्राधिकरणकाे निर्णय

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका ८ वटा जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ