प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलको सिफारिसलाई
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलको आवश्यकता भएको बताउनुभयो । धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाइब्रिड
उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।
मुलुकमा भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । बाह्य पर्यटक आकर्षित गर्न अभियान चलाइने गरी, होटल पर्यटन व्यवसायको पुनरुत्थानको कार्यक्रम समेत बजेटमा आउने
साढे सात दशकयता काठमाडौं उपत्यका स्थानीय निकायमा जनप्रतिनिधि हुन चाहिने योग्यता एजेण्डा, दलीय प्रभाव वा जातीय सन्तुलन भन्ने प्रश्नको ठोस जवाफ आउन सकेको छैन । पहिलो निर्वाचनमा ६० देखि ६५
मन्त्री शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी, ढुवानी भाडालगायतको मूल्यवृद्धिले नेपालमा समेत चाप परिरहेता पनि मूल्यवृद्धि सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको पनि बताउनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको बताउनुभएको हो ।
रकम भुक्तानी भइसकेको १० लाख डोज कोभिसिल्ड खोपको अझै अत्तोपत्तो छैन । सरकारले खोप ल्याउने पहल भइरहेको रटान लगाउनु बाहेक प्रभावकारी पहल गर्न नसक्दा यतिखेर ज्येष्ठ नागरिक अन्योलमा परेका छन्
लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको तर्क छ । विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र
विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गरिने विषय पनि कार्यक्रममा समेटिएको छ ।