Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


भारतभन्दा नेपालमा सस्तो भएपछि मटर तस्करी बढ्यो, प्रहरीको मिलेमतो रहेको स्थानीयको आरोप

सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले जानकारी दिएका छन् । नाकाहरूबाट दैनिक ४० देखि ५० पिकअप भेन मटर भारत जाने गरेको छ । भारतीय ट्याक्टर, साइकल र मोटरसाइकलबाट

स्याङ्जामा पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पोखराबाट ल्याएको सडक विभागको डोजरले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मेलम्ची बाढी : ३ जनाको मृत्यु हुँदा १७ बेपत्ता, ३ सय ५० जनशक्ति परिचालन

मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकहरूमा चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु

अरुण तेस्रो आयोजनामा टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

१८ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, वर्षा रोकिएपछि खुल्ने प्रशासनको भनाइ

जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध

रुपन्देहीमा पोखरीमा डुबेका युवा मृत भेटिए

सोमबार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयाको पोखरीमा पौडी खोल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए ।

मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान

जेठ १९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्देशनपश्चात सोमबार जिपिएस ट्रयाकर जडान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।

प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या, ११ जना पक्राउ

मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट

पाँच लाखको अवैध काठसहित टिपर र चार जना नियन्त्रणमा

नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० थान सालका गोलिया बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।