Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


१ सय ७८ किलो गाँजासहित दुई जना पक्राउ, एक व्यक्ति फरार

चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च १५०५ नम्बरको पिकअप जिपमा जाँच गर्दा ५७ किलो ९ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

हेटौंडामा ५७ केजी गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

४१ दुईपांग्रे सवारी धनीलाई हस्तान्तरण, चोरको रोजाइमा पल्सर र होण्डाका मोटरसाइकल

युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको भनाइ छ । हराएको सवारी साधन फेला परेपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै

पर्साका दर्जनौं बस्ती डुबानमा, एउटा घर ढल्यो

त्यसैगरी पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयाँग्रेलाइन लगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप

वर्षाैंदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको १ सय ७६ हेक्टरमा फैलिएको वनलाई कबुलियती वन बनाउने घोषणा गरेपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।

पूर्वी चितवनको लदरी खोलाको पक्की पुल भाँचियो

भित्री सडकखण्डमा रहेको लादरी खोलामा रहेको पुल भाँचिएपछि पूर्वी चितवनसँगको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४४ सवारी नियन्त्रणमा, पैदल यात्रीलाई ८३ सय जरिवाना

तीमध्ये ४ सय वटा गाडी र ६ सय ४४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोलोम्बियामा भएको श्रृंखलाबद्ध आक्रमणमा ४ प्रहरी अधिकारीसहित ९ जना मारिए

एजेन्सी । कोलोम्बियामा भएको श्रृंखलाबद्ध आक्रमणमा ४ प्रहरी अधिकारी सहित ९ जना मारिएका छन् । कोलोम्बियाको प्यालिटियास शहरमा एक बन्दुकधारीले आक्रमण गर्दा छुट्टीमा रहेका ३ जना प्रहरी अधिकारी मारिएका हुन्

भरुवा बन्दुक सहित तेह्रथुमबाट तीन जना प्रक्राउ

तीनै जना थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बसन्तपुर ल्याइएको छ । गस्तीमा रहेको प्रहरीसँग जम्काभेट भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेशका प्रहरी कार्यालयलाई भ्यान र मोटरसाइकल हस्तान्तरण

हेटैंडा, असार ११ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई १२ थान भ्यान र १६ थान