एजेन्सी। अमेरिकी प्रतिनिधिसभाले कंग्रेसको पूर्वस्वीकृतिबिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सञ्चालन गरिरहेको सैन्य कारबाहीलाई सीमित गर्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। जसलाई इरानसँगको द्वन्द्वमा राष्ट्रपति ट्रम्पले अपनाएको नीतिप्रति सांसदहरूले व्यक्त गरेको