प्रभुराम शर्मा « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


प्रधानसेनापति र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा बुधबार बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद

प्रधानसेनापति शर्माद्वारा सदैव तयारी अवस्थामा रहन सेनालाई निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा सम्वद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिनुभएको छ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आईतबार सैनिक

पाँच दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि शनिबार लेवनानतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यू–एन मिशनहरूको गतिविधिमा संलग्न

नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने प्रधानसेनापति शर्माको प्रष्टोक्ति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग स्टेट पार्टसिप प्राेगाम (एसपीसी) अन्तर्गत गर्ने भनिएको सम्झौताको डकुमेन्ट सही नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आज (शुक्रबार) सहभागी हुँदै उहाँले

प्रधान सेनापति र कोरियाका राजदूतबीच भेट

काठमाडौं, कात्तिक ३० । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच शिष्टाचार भेट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा मंगलबार भएको भेटमा द्विपक्षीय आपसी

प्रधान सेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, कात्तिक २५ । प्रधान सेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेट गर्नुभएको छ । भारत भ्रमणमा रहेका सेनापति शर्माले बिहीबार मन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो ।

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्ने सरकारको निर्णय

प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

नेपाली सेनाका प्रधानसेनापतिमा प्रभुराम शर्मा

काठमाडौं । आगामी भदौ २४ गतेदेखि अवकाश लिन लाग्नु भएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि एक महिना बिदामा बस्दै हुनुहुन्छ । अवकाशको मिति भन्दा एक महिना अघि घर विदा