Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट निवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म २१ वटा रिट निवेदन पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया

राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध सर्वोच्च पुगे कानुन व्यवसायीहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५०

बालुवाटारमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ । दिउँसो साढे १२ बजे ओलीले पत्रकार सम्मेलन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्पतिले नयाँ

राष्ट्पति विरुद्ध महाअभियोग र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्पति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । कांग्रेसको शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ । संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट

नागरिकताको विषयलाई कुर्सीको खेलसँग कदापि साट्नुहुन्नः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई कुसीको खेलसँग कदापि जोड्न नहुने बताउनु भएको छ । रावलले नागरिकता जस्तो विषय देशको अस्तित्व र अस्मितासँग गाँसिएकाले कुर्सीसँग कदापि साट्न

राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प भइन् महाअभियोग लगाऔंः विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओली र भण्डारीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाले

सरकार गठनका लागि राष्ट्रपतिको आह्वानको सर्वत्र आलोचना, संविधान मिचेर प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको टिप्पणी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको २१ घण्टे समयसीमाको सर्वत्र आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त

नयाँ सरकार गठनको आह्वानप्रति नेपाली कांग्रेसको आपत्ति, राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक

काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्या भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया थालेकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सिफारिशमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले प्रक्रिया थाल्नु

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानको उडाए धज्जी, प्रधानमन्त्री पदमुक्तै नभई नयाँ प्रधानमन्त्रीको खोजी !

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताका हैसियतमा नियुक्त प्रधानमन्त्री पदमुक्त नै नभई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रियाका लागि आह्वान गर्नु भनेको संविधानको धज्जी उडाउनुभएको