Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रधानमन्त्री देउवालाई बल्ल दिए भारतीय प्रधानमन्त्री मोदीले बधाई

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनभएको छ । प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो ।

विश्वासको मत दिएकामा प्रधानमन्त्री देउवाले दिए सबै सांसदलाई धन्यवाद

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिएकामा सबै सांसदलाई धन्यवाद दिनुभएको छ । यसअघि, आइतबार अबेर राती सम्पन्न विश्वासको मतसम्बन्धि मतदानमा प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभाका १६५

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत

सरकारको प्राथमिकता खोप, खोप र खोप मात्र, जीवन रहे विकास–प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ

ओलीले राति २ बजे संसद विघटन गर्दा राष्ट्रपति सुत्न पनि पाउनुभएन–प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती प्रधानमन्त्री केपी ओली सरकारले मध्य रातमा संसद विघटन गरेर राष्ट्रपतिलाई सुत्नसमेत नदिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि

ओली र देउवाले प्रधानमन्त्री निवासको दुरूपयोग गरेको भन्दै अधिवक्ता अर्यालले दिए उजुरी

काठमाडौं, साउन ३ । बालुवाटारस्थित सरकारी स्थान प्रधानमन्त्री निवासको प्रधानमन्त्रीहरुबाट दुरूपयोग गरिएको भन्दै उजुरी दर्ता गरिएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सार्वजनिक सूचना उपलब्ध गराउन माग गर्दै मन्त्रिपरिषदसँग माग गर्नुभएको हो

महन्थ ठाकुरसँग देउवाले पत्र लेखेरै मागे विश्वासको मत, उपेन्द्र यादव पक्षमा बढे सांसद

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आइतबार अध्यक्ष ठाकुरलाई एक पत्र पठाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री देउवा खोप केन्द्रहरुको निरीक्षणमा जाने, सोमबारदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार काठमाडौंमा रहेका खोप केन्द्रहरुको निरीक्षण गर्न जाने हुनुभएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धि जानकारी दिएको

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सबैलाई कांग्रेसको धन्यवाद, आफ्ना सबै सांसदलाई संसदमा उपस्थित हुन निर्देश

काठमााडैं, साउन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका सबै दल र सांसदलाई धन्यवाद दिने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा

देउवालाई भोट दिने नेताहरु पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं, साउन ३ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले देउवालाई कुनै परिस्थितिमा