Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो । जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ ।

प्रधानमन्त्री देउवा आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक परामर्शमा

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्श थाल्नुभएको छ । सत्ता गठबन्धनका नेताहरुसँग एमसीसीबारे गरेको छलफलमा सहमति

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

बिहीबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताका बीचमा तीन घण्टा भएको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।

एमसीसी संसदमा टेबल गरेपछि आएको नतिजा स्वीकार्छौं : प्रधानमन्त्री देउवा

कांग्रेसको सर्वसम्मत निर्णय अनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको उहाँको भनाइ छ । एमसीसी पास गराउन एक मतले निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले आफू त्यसमा लागिराखेकाले फेल वा पास जे

बुधबारको संसद बैठकमा एमसीसी पेश हुनेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ : महामन्त्री थापा

उहाँले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताउनुभएको जानकारी दिनुभयो ।

लिबियाका प्रधानमन्त्री बन्दुकधारीको आक्रमणमा

उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।

नेपाली महिला भलिबल टीमलाई सरकारको सम्मान, प्रधानमन्त्रीबाट सम्मान थाप्न अल्मुताइरी पनि बालुवाटारमा

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लँदै इतिहास रचेको कारण प्रिन्सलाई सम्मान गरिएको हो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आउनुभएका उहाँलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने वचन दिनुभयो ।

मुख्यमन्त्री पोखरेलको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटघाट, एजेण्डा बजेट र अघिल्लो सरकार

मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।