Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


हिन्दु राष्ट्र बनाउने प्रस्तावमा प्रधानमन्त्री दाहालको अग्नीपरीक्षा हुन्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको खदर्शन गरेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले

संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछुः प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संगीत क्षेत्रको प्रवर्द्धनमा

सर्वाेच्चले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दियो

काठमाडौं । सर्वोच्च अदालतल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न

प्रधानमन्त्री दाहालको प्रष्टिकरण : भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताउनु भएको छ । एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद

प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार छैन : एमाले सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार नभएको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको

प्रधानमन्त्रीले खोजे देउवा र ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिए पछि खोजी गर्नु भएको छ ।

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएकाे अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ । शनिबार बानेश्वरमा बसेको

प्रधानमन्त्री दाहालद्वारा मध्यप्रदेशस्थित फोहोर व्यवस्थापन केन्द्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ । गत बुधवार भारत भ्रमणमा जानु भएका दाहालले आज उक्त फोहोर केन्द्रको अवलोकन गर्नुभएको

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज)भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको

प्रधानमन्त्री दाहाल भारतमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ । प्रधानमन्त्री दाहाल भारतको चारदिने भ्रमणका लागि आजै (बुधवार) भारत जानु भएको हो ।प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा