१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


स्वीडेनको संसदीय चुनावको परिणाम लगत्तै प्रधानमन्त्री एन्डर्सनले दिइन् राजीनामा

काठमाडौं । स्वीडेनमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी शक्तिहरुको अभूतपूर्व जित भएको छ । निर्वाचन परिणाम अनुसार कुल ३५९ सदस्यीय संसदमा दक्षिणपन्थी स्वीडेन डेमोक्रेट्स् र उग्र दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्र्याट्सले १७६