प्रधानमन्त्री देउवा « Imagekhabar – Online News Portal of Nepal
१८ श्रावण २०७९, बुधबार | Thu Aug 4 2022


लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको छ । शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना

नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ,’ उहाँले भन्नुभयो, ‘भूमि सम्बन्धी विषय विशेष संवेदनशील विषय भएकाले वार्ता

स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ : प्रधानमन्त्री देउवा

स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न कांग्रेसले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ । तर, नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक

देउवाले भने– ‘रेनुको कार्यकालमा भरतपुरमा धेरै विकास भएको छ’

काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई जिताउनु पर्ने बताउनु भएको छ । बिहिबार सत्तारुढ गठबन्धनद्वारा चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री देउवा,खनाल र प्रचण्डबीच छलफल

काठमाडौं । देशको समसामयिक राजनीतिक बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहलबीच एमसीसीबारे छलफल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभएको छ ।बिहिबार प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुनु अघि दाहालले प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री देउवालाई भेट्नु

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा लगायतले गरे वसन्त श्रवण

काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीति विषयमा छलफल