प्रदर्शनी « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


साझा प्रकाशनको पुस्तक प्रदर्शनी शुरु

काठमाडौं ।  साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरुको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक

क्यारिकेचरको अर्थ बदल्ने र भित्रभित्रै कुत्कुत्याउने ‘क्यारिकेचर प्रदर्शनी’

संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी, धरानका मेयर हर्क साङपाङ, कलाकार नीर शाह, हरिवंश आचार्य, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, रंगकर्मी सुनिल पोखरेल लगायतका चित्र क्यारिकेचरमा समेटिएका छन् ।

प्रदर्शनीमा देखिएको पुस्तक प्रेम, पाठक भन्छन्- ‘प्रदर्शनीमा पुस्तक किन्नुको बेग्लै मज्जा !’

सूचना प्रविधिमा आएको परिवर्तनसंगै पठन संस्कृतिमा समेत परिवर्तन आएको छ । अब कितावको पन्नाभन्दा पनि गुगलमा पुस्तक खोज्ने पुस्ताको बाक्लो उपस्थिति देखिन थालिसकेको छ । यद्यपि पुस्तकको प्रदर्शनीलाई उत्सव मान्ने

साझा प्रकाशनको विशेष प्रदर्शनीमा ५० पैसादेखि २८ सय रुपैयाँसम्मका पुस्तक

त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उहाँले जानकारी दिनुभयो ।

चार दिने १४औं पुष्प प्रदर्शनी सकियो, ७९ लाखको कारोबार

प्रदर्शनीमा करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा करिब ३८ हजारले अवलोकन गरेको एशोसियशनका सचिव हिरामणी शर्मा जानकारी दिनुभयो ।

अनलाइन भर्चुअल कला प्रदर्शनी सुरु

संसार भरिका संग्रहालयहरू र ग्यालरीहरूले नेपाली कलालाई उत्कृष्टताको रूपमा प्रदर्शन गर्ने गरेको उसले जनाएको छ ।

८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु

प्रसिद्ध पौभा कलाकार चित्रकारले सन् १९४२ तिर यी चित्रहरू बनाउनुभएको थियो । चित्रकलामा नेपाल भाषाबाट चित्रको वर्णनसमेत गरिएको छ ।

सोलुखुम्बुमा कृषि तथा औद्योगिक मेला प्रदर्शनी

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक मेला प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकलाई हौसला प्रदान गर्नका लागि कृषि तथा औद्योगिक मेला प्रदर्शनी गरेको जनाएको