प्रतिनिधि « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीले पहिलो खाता खोल्यो, राजन दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म

मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : स्वतन्त्रलाई चुनाव चिन्ह प्रदान

काठमाडाैँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा भाग लिने उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारको चुनाव चिन्ह

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी नदिएका दलको चुनाव चिह्न मतपत्रमा नराखिने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा नराखिने भएको छ । आइतबार ललितपुरमा निर्वाचन आयोग र सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा

सर्वोच्चको आदेश– ठेकेदार स्थानीय तहको उम्मेदवार हुन नपाउने निर्णय कार्यान्वयन नगर्नू

आयोगले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको स्वघोषणा गर्नुपर्ने व्यवस्थामा स्थानीय तहको ठेक्का पट्टामा संलग्न व्यक्ति वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राखेको

मतदाताबाट अस्वीकृत कांग्रेस शीर्ष नेताहरूको अबको भविष्य के ?

नयाँ पुस्ताको प्रवेशसँगै नेपाली कांग्रेसमा पुराना गुट र नेताहरू भत्किएका छन् । मतदाताबाट अस्वीकृत तर समीकरणको राजनीतिमा अब्बल नेताहरूको कांग्रेसमा अब भविष्य के हुन्छ भन्ने बहस थपिएको छ ।

कांग्रेस महाधिवेशन : कमजाेर व्यवस्थापनले प्रतिनिधिलाई सास्ती, प्रविधीमैत्री नभएकाे गुनासाे

मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।

कांग्रेस महाधिवेशन : मतदान राति ९ बजेसम्म हुने, व्यवस्थापनप्रति प्रतिनिधि असन्तुष्ट

साँझ साढे ५ बजेसम्म २८ सय ९ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले जानकारी दिनुभयो । मतदान जारी रहँदा दिउँसो मतपत्र सकिएपछि केही बेर मतदान स्थगित भएको थियो ।

राप्रपामा अझै उम्मेदवारी दर्ता भएन

काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको छ ।बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ ।