Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


प्रतिनिधिसभा पुनःस्थापित भए प्रचण्ड र माधव प्रधानमन्त्री बन्नै सक्दैन, खोज्दै मैतिर आइपुग्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा पुनःस्थापित हुनै नसक्ने जिकीर गर्दै कसैगरी भएछ भने पनि प्रचण्ड र माधव प्रधानमन्त्री बन्नै नपाउने दावी गर्नुभएको छ । राष्ट्रिय युवा

रक्षात्मक बन्दै ओली, संसद् पुनर्स्थापनाले आफ्नो राजनीति नसकिने जिकिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आफ्नो राजनीति नसकिने बताउनुभएको छ । कञ्चनपुरको दैजीमा छेला औद्याेगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ‌ओलीले केही दिनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा

एमिकस क्युरी खरेलको खरो बहसः ‘संसद् विघटन असंवैधानिक हो, कम्पन ल्याउन मन लागेको भए सदर गर्नुस्’

काठमाडौं, फागुन ५ । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा एमिकस क्युरीका रुपमा बुधबार सर्वोच्च अदालतमा बहसका लागि उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले विघटनलाई असंवैधानिक भन्दै खरो बहस गर्नुभएको छ । लामो

नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता

दलाल र लाल गद्दारको देशबाट

राजन कुईंकेल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुले आफूलाई काम गर्न नदिएको तर्क र आरोप लगाउँदै पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभयो

नेपाली कांग्रेस व्यापारी पार्टी होइन, फाइदा हेरेर निर्णय गर्ने– अर्जुननरसिंह केसी

काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस फाइदा हेरेर मात्र निर्णय गर्ने व्यापारी पार्टी नभएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा न्यायका लागि मानवअधिकार सञ्जालले संवैधानिक संकट

आवश्यक परे प्रतिनिधिसभाको बैठक बस्छ : दाहाल

विराटनगर, माघ १६ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्रीले सरकार चलाउन मन नभए राजीनामा दिने, संसद विघटन गर्ने होइन– वरिष्ठअधिवक्ता थापा

काठमाडौं, माघ १३ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाईमा रिट निवेदकका पक्षबाट बहस गर्ने वकीलहरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकारनै नभएको जिकीर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा

सर्वोच्च इजलाशमै वकीलहरुबीच ठोसाठोस, राजपत्रबारे प्रश्न उठाउन प्रधानन्यायाधीशबाट रोक

काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ । विघटनको पक्ष र विपक्षमा रहेका वकीलहरुले आ–आफ्नो पक्षमा तर्क पेश गरिरहेका छन्

पुरानो पिँढीका नेतामा भिजन भएन, नेतृत्व छाडून्, युवालाई दिउन्–सुशीला कार्की

काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश