Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


मेयरको घरमा भलपानी रोक्न सरकारी बजेट !

काठमाडौं । आफ्नो पदको दुरुपयोग गर्दै व्यक्तिगत काममा नगरपालिकाको बजेट खर्च गरिएको आरोप टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीमाथि लागेको छ। स्थानीयका अनुसार आर्थिक वर्षको अन्त्यतिर विकास बजेट व्यक्तिगत हितका लागि

प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडाैं । नवनियुक्त संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार आयोजित एक समारोहकाबीच उहाँले शपथ लिनुभएको हो ।

सांसद अधिकारीको प्रतिक्रिया – सरकारले कानून बनाउने भए संसद किन चाहियो ?

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले संसदीय समितिबाट पारित भएको संघीय निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पारित हुनुपर्ने बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

तराईलाई मरुभूमिकरण हुनबाट रोक्न यथोचित प्रयास होस् : सांसद अधिकारी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह४०० फिटभन्दा तल

सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्छ : सांसद अधिकारी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले संसदलाई

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो