Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

प्यूठान, असार ३ । प्यूठानको ऐरावती र अर्घाखाँची चेउखाला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । केही दिनदेखि लगातार परेको वर्षाका कारण झिमरुक नदिमा बाढी आउँदा पुल भत्किएको हो ।

पिकनिकमा गएकाे सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

शनिबार बिहान कार्यालयका कर्मचारीसहित पिकनिक खान मल्लरानी जाँदै गर्दा ध १ झ ५ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

कोरोना कहरमा प्यूठानका किसानलाई धान रोप्न भ्याइ नभ्याइ (भिडियोसहित)

राजेश जीसीप्युठान । मानो रोपेर मुरी फलाउने यो समय प्यूठानका कृषकलाई धान रोप्न भ्याइ नभ्याइ छ । कोरोना भाइरसका कारण देशमा लक डाउन गरिए पनि प्यूठानका कृषकलाई भने धान रोप्ने

प्यूठानमा निषेधाज्ञा थपियो

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समितिको बैठकले १६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड पालना गरेर विकास निर्माणको काम सुरु गरेको प्रशासनको दावी

राजेश जीसी प्यूठान । कोरोना भाइरसको दोस्रो लहरले मुलुकमा महामारीको रुप लिएको छ । महामारी नियन्त्रणका लागि प्यूठानमा पनि जेठ १५ गतेसम्म निषेधाज्ञा जारी भएको छ । संक्रमणका कारण कतिपय

प्यूठानको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, ११ जना घाइते

मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिंगृ प्रहरी चौकीले जनाएको छ ।

प्यूठानमा कोरोनाले ल्याएकाे सकारात्मक परिवर्तन

सरुवा रोगबाट बच्न र बचाउन नियमित सरसफाइमा सधैँ ध्यान पुर्‍याउन सके आगामी दिनमा सरुव रोगबाट बच्न सक्ने कोरोनाले बदलिएको आनीबानीले पनि प्रमाणित गरेको छ ।

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको कोसेली कार्यक्रम, एकजनालाई २५ सयको प्याकेज

गाउँपालिकासम्म आउन नसक्ने जेष्ठ नागरिकको घरमै पुगेर हातमै कोसेली थमाउने गरिएको छ । कोसेली थमाउँदा ज्येष्ठ नागरिकबाट आर्शिवादसमेत पाएको जिसीको अनुभव छ ।

दिवा खाजाले विद्यार्थीहरु नियमति विद्यालय आउन थाले

राजेश जीसी (इमेज) प्युठान । प्यूठानका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । सामुदायिक विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीहरु नियमति विद्यालय आउने र

प्यूठानका महिला स्वरोजगार

प्यूठान, मंसिर २३ । चुलो–चौकोमा सीमित प्यूठानका महिलाहरु स्वरोजगार बन्न थालेका छन् । व्यक्तिगत खर्चका लागि श्रीमानको भरपर्ने उनीहरु अहिले आफैं स्वाबलम्बी बनेका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढाले