यस योजनामा मासिक रूपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यताविना सहजै प्रिपेड सेवा लिन सकिने जनाइएको छ ।
गाउँपालिकासम्म आउन नसक्ने जेष्ठ नागरिकको घरमै पुगेर हातमै कोसेली थमाउने गरिएको छ । कोसेली थमाउँदा ज्येष्ठ नागरिकबाट आर्शिवादसमेत पाएको जिसीको अनुभव छ ।