Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


पोखराको रत्न मन्दिर प्रयोगमा आएन

काठमाडौं, कत्तिक २७ । पर्यटकीय नगरी पोखराको फेवाताल छेवैमा रहेको रत्न मन्दिर दरबार र हिमागृहलाई प्रयोगमा ल्याउने प्रयास गरिए पनि सफल हुन नसकेको प्रदेश सरकारले जनाएको छ । तत्कालिन राजा

पोखरामा नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनाइँदै

पोखरा, कात्तिक २७ । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण

पोखरामा एकैदिन छजना कोरोना संक्रमितको मृत्यु

पोखरा, कात्तिक १९ । पोखरामा बुधबार छजना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका पाँच र तनहुँका एक संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मत्यु हुनेमा पाँच

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा, कात्तिक १५ । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । यही कात्तिक

पोखरामा प्याराग्लाइडिङ उडान सस्तो, दैनिक दुई सय जना सहभागी

पोखरा । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा

‘डिस्चार्ज’ भएकै दिन कोरोना संक्रमित महिलाको मृत्यु

पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार

डम्पिङ साइड नजिकै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, उडान जोखिममा

काठमाडौं, कात्तिक २ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै

पोखरामा कोरोनाबाट ८३ वर्षीय पुरुषको मृत्यु

पोखरा, असोज २२ । पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुष उच्च

बैंकको ताकेतापछि पोखराका पर्यटन व्यवसायी विरोधमा

पोखरा, असोज २० । पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले ताकेता गरेपछि उनीहरुले त्यसको विरोध गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत

पोखराबाट ८०० बढीले लिए पुनः श्रम स्वीकृति

पोखरा, असोज १९ । विश्व महामारीकारुपमा फैलिएको कोभिड-१९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८०० बढीले पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको