Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


ईपीएल क्रिकेट : वर्षाले खेल रोकिएपछि काठमाडौं पोखरासँग १४ रनले पराजित

जितसँगै पोखरा ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको चितवन टाइगर्सको ५ खेलबाट ८ अंक छ । पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ

सेनेटरी प्याडको सम्पूर्ण कर हटाउन माग गर्दै पोखरामा विरोध प्रदर्शन

सरकारले सेनेटरी प्याडमा लगाएको ‘रातो कर खारेज गर’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।

ईपीएल क्रिकेट : सात ओभरमा झारिएको खेलमा पोखरा राइनोज विजयी

यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल पानीका कारण रद्द भएपछि पोखराले अंक बाँडेको थियो । डिफेन्डिङ च्याम्पियन ललितपुर भने दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुच्छारमा छ ।

पोखरामा ११ देशका राजदूत : प्राकृतिक सुन्दरताको खुलेर तारिफ, पोखरा घुम्न आह्वान गर्ने प्रतिवद्धता

कास्कीको नाउँडाँडाबाट सुरु भएको पदयात्रा करिब ४ घण्टासम्म चलेको थियो । पोखरामा आयोजित मिनी सडक महोत्सवमासमेत सहभागी भएका उनीहरूले पर्यटन क्षेत्रमा पोखरा पोख्त रहेको प्रतिक्रिया दिए ।

ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।

१० देशका राजदूत पोखरामा

पोखरा, असोज १० । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका

श्रीलंकाका दुई खेलाडीले ईपीएल खेल्ने, विराटनगर र पोखरामा अनुबन्धित

यसअघि पोखराले विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरिसकेको थियो ।

पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा

उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ

सर्वाेच्च अहिले कांग्रेसको पक्षमा लागेकाे छ : ओली

पोखरा, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली कांग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता

पोखराका दुई स्थानमा पहिरोले बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता, पाँच घाइते (अपडेट)

प्रदिप पौडेलपोखरा । अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गुमेको छ । एक जना बेपत्ता भएका छन् । पाँच जना घाइतेको विभिन्न अस्पतालमा