पृथ्वीनारायण शाह « Imagekhabar – Online News Portal of Nepal


राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण, लाग्याे गणतन्त्रविरोधी नारा

ज्ञानेन्द्र त्यहाँ पुग्दा उहाँका समर्थकहरूले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित पोस्टर बोकेका थिए ।

पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्छ : मन्त्री आले

सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताउनुभएको हो ।

मनीषा कोइरालाको प्रश्न–के यो नेपालीको सरकार नै हो ?

काठमाडौं, पुस २७ । अभिनेत्री मनीषा कोइरालाले अहिलेको सरकारलाई नेपालीकै सरकार हो भन्ने प्रश्न गर्नुभएको छ । सोमबार २९९ औं पृथ्वी जयन्ती मनाउन निस्किएकाहरुमाथि सिंहदरबारअगाडी भद्रगाली सडकमा प्रहरीले धरपकड गरेकामा

डडेल्धुरामा पनि मनाइयाे राष्ट्रिय एकता दिवस

डडेल्धुरा । पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन मनाइने राष्ट्रिय एकता दिवस डडेल्धुरामा पनि मनाइएको छ । पश्चिम किल्ला काँगडा सम्म एकीकरणको क्रममा निर्माण भएको ऐतिहासिक र विशाल ढुंगे किल्ला अमरगढीमा राष्ट्रिय

पृथ्वी जयन्ती मनाउन पुगेकाहरुमाथि सिंहदरबार अगाडि प्रहरी धरपकड

काठमाडौं, पुस २७ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ । काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड

शान्तिबाटीकामा पृथ्वीनारायणलाई सम्झिए मनिषा कोइरालासहितको टोलीले

काठमाडौं, पुस २७ । नेपाल राज्य एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा देशभर विभिन्न कार्यक्रम गरिएका छन् । यसक्रममा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार काठमााडैंमा पनि विभिन्न समूहको

पृथ्वीनारायण शाहको अवमूल्यन गर्दा विषे नगर्चीको सम्मान हुँदैन

सञ्जीव कार्की । पृथ्वीनारायण शाह सम्मानित र तारिफयोग्य पात्र बनेका कारण राजकुल र राजा भएको कारण मात्रै होइनन् । पृथ्वीनारायण शाह गौतम बुद्ध पछिका ठूला चेन्ज मेकर हुन् । यसमा

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

काठमाडौं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा

पृथ्वीनारायण शाह हिँडेको बाटो हिड्दै सेना

काठमाडौं । नेपाली सेनाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसरमा सेनाले आजबाट पदयात्रा सुरू गरेको सेनाको टोली पुस