२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव बेलायतको जंगलमा भेटियो

काठमाडौं । करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जंगलमा फेला परेको छ । मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि