७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रधानमन्त्री देउवाद्वारा पूर्वप्रधानमन्त्री कोइरालाको सातौं स्मृतिमा श्रद्धासुमन अर्पण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवाले कांग्रेसका तत्कालीन सभापति कोइरालाप्रति श्रद्धाञ्जली