काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ