Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


पूर्वडीआईजी छविलाल जिल्ला अदालत काठमाण्डौ उपस्थित

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आज उनी आफैं अदालत हाजिर भएका हुन् । जोशीको आजैबाट बयान तथा थुनछेक बहस शुरु हुनेछ