अध्यक्ष दाहालले केही दिनअघि पाँचखालमा भएको कार्यक्रममा ७० करोडको कथाको याद दिलाउँदै ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको थियो ।
अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनुभयो ।
काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताउनुभएको छ । बिहीबार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुट्नुभएको छ । विभिन्न कारणले सरकारलाई पूर्णता दिन नसकेका देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम दिन ताकेता गरिरहनुभएको छ ।
काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एजेण्डा मिल्नेसँग एकताका लागि प्रयास भइरहेको बताउनुभएको छ । काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एकताका लागि विप्लव, मोहनविक्रम, बाबुराम, मोहन वैद्य
काठमाडौं, असोज ६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै उहाँले
पीडितहरु, सत्य जान्ने मात्र होइन, अनाहकमा आफ्ना आफन्त/प्रियजनको हत्या गर्नेहरु कानुनी कठघरामा उभिएको हेर्न चाहन्छन् । अब कुनै बहाना गरेर उम्कने छूट देउवा–दाहाललाई छैन । फेरि पनि कुनै बहानाबाजी स्वीकार्य
काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाउनुभएको छ । माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको
काठमाडौं, भदौं ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । माओवादी मुख्यालय पेरिसडाँडामा दिवंगत माओवादी नेता
अर्घाखाँची, भदौ २९ । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोे राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गर्नु भएको छ । अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन