Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


बिचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर

ओलीप्रति दाहालको आक्रोश, अबको सत्ता सहयात्रीहरुले मैले जस्तो धोका खान नपरोस्

गृष्मा राजभण्डारी र मिरा बस्नेत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट बिदा लिंदै गर्दा शुक्रबार प्रतिनिधिसभाको रोष्ट्रमबाट आक्रोशपूर्ण सम्बोधन गर्नुभयो । विगत डेढ वर्षमा आफूले

प्रधानमन्त्री दाहाललाई प्राप्त भएन विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएन । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत राख्नुभएको प्रस्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो । तत्काल रहेको २५८ मत

प्रधानमन्त्री दाहालले विश्वासको मत लिर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।

नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बचाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान

संसद नै विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा दाहालले विश्वासको मत माग्दै प्रस्ताव पेश गर्नुहुनेछ ।

ओलीले आफूसंग छल गरेको प्रधानमन्त्री दाहालको गुनासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग छल गरेको गुनासो गर्नुभएको छ । माओवादी संसदीय दलको बैठकलाई बुधबार सम्बोधन गर्दै दाहालले आफूसंग स्वर्ग गए पनि संगै

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिन लाग्नुभएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।