१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024


त्रिभुवन आर्मी क्लवमाथि पुलिसको जित

काठमाडौं । नेपाल पुलिस क्लवले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवमाथि ६–१ को रबाफिलो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को

पुलिससँग खुमलटार पराजित

काठमाडौं । खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिसले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन आठौं जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली

मनाङ पुलिससँग रोकियो

काठमाडौं । रेलिगेशन क्षेत्रको विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ८ पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्प्यिन मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई बराबरीमा रोकेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल

पुलिसले मनाङलाई हरायो

काठमाडौं । सवार्धिक ८ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मंगलवार दोस्रो जित निकालेको छ ।

मच्छिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ ।

पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै अर्को विभागीय टोली एपिएफले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को

पुलिसलाई थ्री स्टारले हरायो

काठमाडौं । सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लबले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित

पुलिसको विजयी शुरुवात

काठमाडौं । विभागीय प्रतिद्वन्द्व एपिएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लवले मंगलबारबाट सुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटी स्मृति कम राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको

महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल विजयी

काठमाडौं । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–०

भलिबलमा विभागीय टोलीको विजयी शुरुवात

काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको उदघाटन खेलमा