Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


बैतडीमा एक पुरूष मृत फेला

बैतडी । बैतडीमा साेमबार एक जना मृत अवस्थामा फेला परेका छन् । मृतक बैतडीकाे दोगडाकेदार गाउँपालिका-६ चम्तडीका ५२ वर्षीय पुरूष नरीभानसिंह नगारी भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे हाे ।