Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


चुनावलाई उद्योग बनाइँदै !

गरिब देशको चुनाव एक बहुरुपि उद्योग बनाइएको छ । जब मुलुकमा चुनाव आउँछ तब अनेक खाले विचार बेपार गर्ने वैचारिक पसलहरू खुल्छन् । विचित्र खालका त्यस्ता पसलमा नेताहरू कहिले नगदमा