Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


आन्तरिक राजस्व विभागद्वारा रसुवा बाढी विपत्तिको शोकमा करदाता पुरस्कार स्थगित

काठमाडौं । आन्तरिक राजस्व विभागले रसुवाकाे भाेटेकाेशी नदीमाआएको भीषण बाढीका कारण उत्पन्न विपत्ति र शोकलाई मध्यनजर गर्दै करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ। विभागले चालु आर्थिक वर्षदेखि हरेक