Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकार चरम असफलतातर्फ उन्मुख भएकाे नेकपा सांसद पुनकाे टिप्पणी

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भईसकेको टिप्पणी गर्नुभएको छ ।  प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हाे