पीएसजी « Image Khabar


फ्रेन्च लिगमा आज पीएसजी र रेइम्स भिड्दै, मेस्सीले डेब्यु गर्ने सम्भावना

एजेन्सी । फ्रेन्च लिग वानमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्दैछ । रेइम्सको घरेलु मैदानमा हुने खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीका लागि डेब्यु गर्न सक्ने सम्भावना रहेको

फ्रेन्च लिगमा पीएसजीको लगातार तेस्रो जित

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित हात पारेको छ । स्टार फरवार्डद्वय नेयमार र लियोनेल मेस्सीबिनै पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै

मेस्सी र पीएसजीबीच सम्झाैता

केही दिनअघि बार्सिलोनाबाट बिदा भएका मेसीले दुई वर्षका लागि मंगलबार पीएसजीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ ।

म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ । गयराति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको

बार्सिलोनालाई हराउँदै पीएसजी युइएफएको क्वाटरफाइनलमा

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि समग्रमा ५–२ को

च्याम्पियन्स लिगमा बार्सिलोना र पीएसजी भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लिगमा मंगलबार राति स्पेनिस क्लब बार्सिलोनाले आफ्नै मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी सँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई

फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पीएसजी आठ खेलपछि पराजित

काठमाडौं । फ्रेन्च लिग वनमा शिर्ष स्थानको पीएसजीले आठ खेलपछि पहिलो पटक पराजित भएको छ । जारी सिजनमा भने तेस्रो पराजय ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग तीन

नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारसहित पेरिस सेन्ट जर्मेन पीएसजीका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पीएसजीका फरवार्ड नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण

नेइमारले धेरैबेर रोक्न सकेनन् आँशु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि गएराति भएको भिडन्त पुरापुर रोमान्चक रहयो । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीचको पूरा खेल जति

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, कोमानले गरे निर्णायक गोल

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको