२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विद्युतीय पिकअप गाडी बजारमा

अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडी २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ ।