२ असार २०८२, सोमबार | Mon Jun 16 2025


पाकिस्तानमा बम विस्फोट हुँदा ६ जना सुरक्षाकर्मीकाे मृत्यु, १७ घाइते

काठमाडौं । पाकिस्तानमा श्रृंखलाबद्ध रुपमा भएको बम विस्फोटमा ६ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । पाकिस्तानको बलुचिस्तानमा भएको ७ वटा बम विस्फोटमा १७ जना घाइते भएका हुन् । सुरक्षाकर्मीको गस्तीलाई