Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


पाँचथरमा श्रीमानद्वारा श्रीमतीको हत्या, २ जना घाइते

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटको पेकुवामा बिहीबार राती धारीलो हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खुकुरी प्रहारबाट मिक्लाजुङ– ३ आरुबोटे पेकुवाकी गोमा फियाकको हत्या भएको हो

५० शैयाको पाँचथर जिल्ला अस्पताल

पाँचथर । पाँचथर जिल्ला अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ५० शैयाको अस्पताल भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले

पाँचथरमा आत्महत्या गर्ने क्रम बढ्दो

पाँचथर । पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९/०८०

पाँचथरमा सडक पुल निर्माण भएको चार वर्षसम्म पनि प्रयोगविहीन

काठमाडौं । पाँचथरमा सडक पुल निर्माण भएको चार वर्षसम्म पनि प्रयोगविहीन भएको छ । २०७३ मा निर्माण सम्पन्न भएको जिल्लाको हिलिहाङ गाउँपालिका–४ मा पुल रहेको स्थानभन्दा करिब सय मिटरमाथिबाट तमोर

पाँचथरमा उद्योग दर्ता गर्ने क्रम घट्यो

पाँचथर । पाँचथरमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्न थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाँचथरका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८०

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्य

काठमाडौं । पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–२ मा मंगलबार ट्याक्सी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य

पाँचथरको हेवाखोलामा डाइभर्सन निर्माण

पाँचथर । पाँचथरको हेवाखोलामा डाइभर्सन निर्माण गरिएको छ । बाढीले हेवाखोलाको पुल बगाएपछि आवत जावत बन्द भएकोमा स्थानीयले श्रमदान गरी डाइभर्सन बनाएका हुन । फालेलुङ गाउँपालिकाको पहलमा श्रमदान र सहयोग

पाँचथरमा ग्यास र पेट्रोलको अभाव

पाँचथर । पाँचथरको हेवा खोलामा बेलिब्रिज नबन्दा ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढी पहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण नहुँदा

पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति

पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले

ताप्लेजुङ र पाँचथर जोड्ने पुल बन्दै

काठमाडौं । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामामाथि बेलीब्रिज निर्माण थालिएको छ । गत शनिबार रातीको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । आवतजावतमै समस्या देखिएपछि