Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


नेपालको पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । केही समय यता पार्किन्सनलगायत रोगबाट पीडित राणाको उपचारका क्रममा