Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


सिन्धुपाल्चोक पहिरो: घाइते चार जनाको हेलिकप्टरबाट उद्धार (अपडेट)

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि चौतारा ल्याइएको छ । सेनाको हेलिकप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो ।

मकवानपुरको थाहा नगरपालिकामा पहिरोमा बेपत्ता व्यक्तिको शव फेला

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान

कालिकोटमा पहिरोले घर पुरिदाँ ६ जनाको मृत्यु

काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको

सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय

स्याङ्जामा खानेपानीको हाहाकार

स्याङ्जा, साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका– १ प्रगतिनगरमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पहिरोले पाइपलाइन क्षतिग्रस्त बनाएपछि खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती भएको छ । पुलतीबजार नगरपालिका–

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, साउन २४ । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखन्डअन्तर्गत् शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिलेपनि

इलाममा बर्षेनी पहिरो जाँदा सिंगो बस्ती नै जोखिममा, सयौै रोपनी खेतीयोग्य जमिन कटान

सुरेन्द्र भण्डारी, ईमेजझापा । झापाको उत्तरी भू–भागसँग सिमाना जोडिएको इलामको तल्लो भागमा वर्षेनी पहिरो खस्ने समस्याका कारण यहाँका सर्वसाधारण त्रसित छन् । इलामको रोङ गाउँपालिका–४ प्यूरेमा वर्षेनी पहिरो जाँदा अहिले

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीया पशुपति बोहरा र उहाँका १२ बर्षीय छोरा रिकेश बोहराको

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, मृतकको शव पहिचान गर्नै गार्‍हो

सिन्धुपाल्चोक । मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । शव भेटिए पनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय