पशुपति मन्दिर « Imagekhabar – Online News Portal of Nepal
६ असार २०७९, सोमबार | Mon Jun 20 2022


पशुपति मन्दिरको दक्षिण द्वार बन्द गरिने

काठमाडौं । पशुपतिनाथको दक्षिण द्वार आमदर्शनार्थीहरुका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण द्वारबाट मन्दिरमा अत्यावश्यक काम बाहेक अन्य भक्तजन तथा दर्शनार्थीहरुलाई मन्दिर दर्शन गर्न रोक लगाइएको हो ।

पशुपति मन्दिर बन्द हुँदा मारमा साना व्यवसायी र पशुपन्छी

काठमाडौं, माघ १३ । मुलुककै प्रमुख देवस्थल पशुपतिनाथ मन्दिर कोभिड संक्रमण जोखिम कम गर्न नित्यपूजामा सीमित गरिएपछि त्यसको चौतर्फी प्रभाव परेको छ । दर्शनार्थीको प्रवेश बन्देजसंगै पशुपतिक्षेत्रमा आश्रय बनाएर बसेका

नयाँ वर्षमा पशुपति मन्दिरमा पूजा

काठमाडौं । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको चाप बढेको छ । भक्तजनलाई दर्शन र पूजाआजको विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पछिल्ला केही वर्षदेखि वैशाख

पशुपति मन्दिर खोल्ने तयारी

काठमाडौं, असोज ४ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई

पशुपति मन्दिर दोस्रो सोमबार पनि नखुल्ने

काठमाडौं, साउन ११ । साउनको दोस्रो सोमबार भोलि पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि लकडाउन लागू भएपछि देशका मुख्यमुख्य मन्दिर,