९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


अतिक्रमण जितेर पोखरीमा पाँच दशकपछि फुले कमल फूल

काठमाडौं । वर्षायाममा पोखरीहरुमा कमल ढकमक्क फुल्ने समय हो । तर विडम्बना, उपत्यकाभित्र धेरै पोखरीहरु अतिक्रमणमा परेर मासिएका छन् । कमल फुल्ने पोखरीहरुमा गगनचुम्बी महल ठडिएका छन् । अतिक्रमण विरुद्धको