Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


डडेल्धुराकाे परशुराम मन्दिरमा भाेलि माघी मेला लाग्ने

डडेल्धुरा । महाकाली नदीय तटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आइतबार ठूलो माघी मेला लाग्ने भएको छ । डडेल्धुरा सदरमुकामबाट करिब १ सय किलोमिटर दूरीमा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक