Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


एसिड छ्याप्नेलाई कारबाही गर्न सरकारले कडा कानुन ल्यायो: मन्त्री अर्याल

काठमाडौं । कृृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुन निर्माण गरेको बताउनुभएको छ । १११

आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय : मन्त्री अर्याल

काठमाडौं, असोज २७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको जिकिर गर्नुभएको छ । मंगलबार राष्ट्रियसभाको

विचौलियाको दबावमा परेर जग्गाको कित्ताकाट सम्बन्धि निर्णय गरेको भन्ने आरोप पुष्टि गर्न मन्त्री अर्यालको चुनौती

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गाको कित्ताकाट सम्बन्धि मन्त्रिस्तरिय निर्णयको बचाउ गर्दै विचौलियाको दबावमा परेर निर्णय गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ ।