२६ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 9 2023


कांग्रेसको पदाधिकारी बैठक सुरु, सभामुखमा उम्मेदवारीबारे निर्णय गर्ने

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेकि नदिने भन्नेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार सुरु भएको बैठकमा सभामुखमा

निर्वाचनको समीक्षा गर्न माओवादी पदाधिकारीकाे बैठक आज बस्दै

काठमाडाैं । नेकपा माओवादी केन्द्रले आज (शनिबार) दिउँसो ३ बजेका लागि पदाधिकारीकाे बैठक बोलाएको छ । साेही बैठकमा आम निर्वाचनको समीक्षा र नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी

आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले

सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यकाे पारिश्रमिक र सुविधा थप हुने

बुधबार प्रदेशसभा बैठकबाट ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ बहुमतले पारित भएसँगै उनीहरूको पारिश्रमिक र सेवासुविधा थप गर्ने बाटो खुलेको

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक आज (आइतबार) जारी रहेकाे छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक

एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम पारित भयो : केन्द्रीय सदस्य पौडेल

‘सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ,’ उहाँले भन्नुभयो, ‘पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि

माओवादी केन्द्रमा पदाधिकारी बन्न नेताहरुको दौडधुप तीव्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो । अध्यक्ष पुष्पमकल

माओवादीको केन्द्रीय समिति १५ पदाधिकारीसहित २९९ सदस्यीय हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । बैठकले पारित गरेको

कांग्रेसका निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

कांग्रेसको १३ पदाधिकारीमा कस कसले जिते ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ ।शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो