११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको हो । बैठक दिउँसो तीन बजे देउवा निवास

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बस्ने सचिवालयले जनाएको छ । बैठकको मुख्य एजेण्डा आगामी माघ ११ मा हुने

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

काठमाडौं । नेकपा  (माओवादी केन्द्र) को ‍पदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गर्ने राजनीति र

पदाधिकारी बैठकको निर्णय : माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दैछ । प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ

कांग्रेसकाे पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएकाे छ । बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएकाे हाे। पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बुधबार बस्दैछ । बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा

राप्रपाको केन्द्रीय पदाधिकारीकाे बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साेमबार दिउँसाे केन्द्रीय पदाधिकारीकाे बैठक बोलाएको छ । साेमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारीकाे बैठक बोलाइएको राप्रपाका एक

माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे पदाधिकारीकाे बैठक साेमबार बस्ने भएकाे छ । पदाधिकारीकाे बैठक साेमबार दिउँसाे ४ बजे बस्ने भएकाे हाे । पदाधिकारीकाे बैठकमा राष्ट्रपति निर्वाचनको एजेण्डामा छलफल हुने बुझिएको