Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


बैतडीमा चरेशसहित तीन जना पक्राउ

बैतडी । प्रहरीले बैतडीमा लागूऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । बैतडीका प्रहरी प्रवक्ता योगेश खत्री नेतृत्वमा खटिएको प्रहरीको बिशेष अप्रेशन

अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

काठमाडौं । अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । वृद्धामाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स अस्मिता पाण्डे पक्राउ परेकी छिन् । अष्ट्रेलियन समाचार एजेन्सी नाइन न्युजका अनुसार इपिङ

धनुषामा पेस्तोलसहित २ जना पक्राउ

काठमाडाैं । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय

होटलबाट सात सय बढी राहदानी बरामद, तीन जना पक्राउ

काठमाडाैं । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर

यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना विचौलिया पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न कार्यालयबाट ३८ जना बिचौलिया पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जना गरी ३८ जना बिचौलिया पक्राउ

विभिन्न मुद्दाका फरार २६ जना एकै दिन पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा

विश्वकपको अन्तिम रात करोडौंको खेल, दुई जना पक्राउ

काठमाडौं । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा

किर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकालेको आरोपमा मटिहानी मठका महन्थ पक्राउ

काठमाडौं । महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास वैष्णवले किर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ । महोत्तरी र रुपेन्देहीको प्रहरी टोलीले आज (आइतबार) वैष्णवलाई उनकाे

इरानमा अभिनेत्री तारानेह अलीदूस्ती पक्राउ

काठमाडौं । इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे ।