Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डकाे दोस्रो जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले यूएईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ।  भारतको चेन्नईमा मंगलबार राति भएको खेलमा यूएईले दिएको १ सय ७४ रनको लक्ष्य न्यूजिल्यान्डले

न्यूजिल्याण्डमा ३१ वटा ह्वेल मृत फेला

काठमाडौं । ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा ३१ वटा ह्वेल मृत फेला परेका छन् । न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मृत फेला

ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।

न्यूजिल्याण्डको क्रिकेट टीमले दुईपटक पाकिस्तान भ्रमण गर्दै

पीसीबीले आफ्नो विज्ञप्तिमा २०२३ को अप्रिलमा पनि न्यूजिल्याण्डले पाकिस्तानको भ्रमण गर्ने जनाएको छ । त्यो समयमा पाँच एक दिवसीय र पाँच टी–२० खेल खेलिनेछ ।

न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ४ विकेटले विजयी

टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको हो ।

खेलाडी मैदान प्रवेश गर्नु केही मिनेट अघि न्यूजिल्याण्डद्वारा पाकिस्तानसँगकाे क्रिकेट सिरिज रद्द

पहिलो एकदिवसीय खेल सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्रै सिरिज रद्दको घोषणा भएको हो । पाकिस्तानको पिन्डी क्लब क्रिकेट मैदानमा हुन लागेको खेलका लागि सबै तयारी अवस्थामा थिए ।

अमेरिकामा कोरोना कारण एकै दिन एक हजारभन्दा धेरैको मृत्यु, न्यूजिल्याण्डमा थप ६ जना संक्रमण

अन्य मुलुकमा जस्तै अमेरिकामा पनि डेल्टा भेरियन्टसहितको संक्रमण प्रमुख चुनौती बनेको छ । पछिल्लो १२ दिनयता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पनि एक लाखभन्दा धेरै छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक

न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबा गएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाउनुभएको हो ।

पहिलो एकदिवसीयमा न्यूजिल्याण्डद्वारा बंगलादेश ८ विकेटले पराजित

विल योंग ११ रनमा अविजित रहँदा ओपनर मार्टिन गुप्टिल ३८ र डेभन कन्वे २७ रनमा आउट भए । बंगलादेशका हसन मोहम्मद तस्किन अहमद १–१ विकेट लिए ।

अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई

काठमाडौं । घरेलु टिम न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३–२ ले जितेको