२ असार २०८२, सोमबार | Mon Jun 16 2025


पूर्वन्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी

काठमाडौं, पुष १६ । पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीश, न्यायाधिश,

न्यायालय थप अराजक बन्ने खतरा

बार आन्दोलनले न्यायक्षेत्रलाई बढी क्षति गरेको छ । त्यो क्षति हर्जना तिर्ने सामथ्र्य न बारमा छ, बेन्चमा नै ।

हेर्दाहेर्दै र निर्णय सुनाउन तोकिएका मुद्दा अन्योलमा, फुलकोर्टले निकास दिनुपर्ने विज्ञको तर्क

यस्ता प्रकृतिको मुद्दामा सुनुवाइ सुरुबाट गर्ने कि त्यसलाईनै निरन्तरता दिने भन्ने विषयमा न्यायाधीशहरूले फुलकोर्ट बसेर निकास दिनु उचित हुने वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धीराज पण्डित बताउनुहुन्छ ।

प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको प्रस्थानविन्दु होइन, अन्त्य हो : अध्यक्ष ओली

प्रधानन्यायाधीशको राजीनामाले मात्र न्यायिक सुधार नहुने बताउनुभयो । उहाँले न्यायालयलाई स्वतन्त्र, निश्पक्ष र न्यायिक मर्यादाभित्र ल्याउन आग्रह गर्नुभयो ।

सर्वोच्चमा शुक्रबारदेखि नियमित सुनुवाइ सुरु

काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलाश बहिष्कारमा उत्रिएका न्यायाधीशहरुले शुक्रबारदेखि सबैखाले मुद्दाको नियमित सुनुवाइ सुरु गरेका छन् । सर्वोच्चमा पेशी व्यवस्थापनमा गोलाप्रथा लागु भएपछि शुक्रबारदेखि

प्रधानन्यायाधीशको तजबिजी अधिकारमा कैँची, गोलाबाट कसरी तोकिन्छ पेशी ?

जोर बार वरिष्ठमध्येका ८ न्यायाधीश संयुक्त इजलासमा स्वतः रहन्छन् भने विजोर बार वरिष्ठ न्यायाधीशहरूले गोला तान्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

न्यायाधीशसँग सेटिङ छ भन्दै चिनियाँ नागरिकसँग लाखौं ठगी, महिला पक्राउ

आइतबार साँझ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो ।

न्यायाधीशलाई कानुन व्यवसायीको चेतावनी– ‘प्रधानन्यायाधीशसँग बेञ्च सेयर गरे बहिस्कार’

सर्वोच्च अदालत परिसरमा प्रहरी भित्राएर कानुन व्यवसायीहरूमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै उहाँले प्रहरीको आक्रमण तत्काल बन्द गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

बार र न्यायाधीशबीचको छलफलको निष्कर्ष– ‘प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन’

नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताउनुभयो ।

नियमित काममा फर्किए चार न्यायाधीश

यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरूले मंगलबार त्यसबाहेकको मुद्दा पनि सुनुवाइ गरेका हुन् ।