भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार हरि प्रसाद बासुकला वडा अध्यक्षमा विजयी हुनु भएको छ । नेमकिपाका बासुकलाले २ हजार ६२५
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा यो निर्वाचन एमसीसीको
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २२औं, ख्वप कलेजको २०औं र शारदा क्याम्पसको ३१औं वार्षिक उत्सवको उद्घाटन गर्दै विजुक्छेंले नेपाललाई नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आइ बस्न सक्ने बताउनुभएको हो
नेता सुवालले सम्झौता संसदबाट पारित भए नेपाल भारत तथा अमेरिकी सेनाको परेडस्थल बन्ने र एक सेकेन्डमै ध्वस्त हुने दावी गर्नुभयो ।
सीमामा कडाइ नगरिँदा कोरोना बढेको पनि उहाँको आरोप छ । उहाँले जनताको ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं, पुस ५ । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ऐक्यवद्धता जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउनु भएको