सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । यस दिन होटल तथा पर्यटन समूहका उपसूचक २५ अंकले बढ्दा अन्य सबै समूहरू राताम्मे भएका छन् ।
सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ३६ कम्पनी समूह ए मा परेका छन् । धितोपत्र सूचीकरण विनियमावलीअनुसार कम्पनीहरुको वर्गीकरण गरिएको हो ।
२ हजार ६ सय ५३ विन्दुबा सुरु भएको बजार, १७ मिनेटसम्म उकालो चढे पनि त्यसपछि भने घट्न थालेको हो । ११ बजेर १७ मिनेटमा बजार बढेर २ हजार ६ सय
यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा र म्युचल फण्डबाहेकका सबै समूहका उपसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा १ सय २ अंकले बढ्दा सबैभन्दा बढी
प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंक घटेको थियो
सोमबार नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ ।
नेप्से घटे पनि लगानीकर्ताको ध्यान जलविद्युत्मा बढ्दा केही कम्पनीले भने सकारात्मक सर्किट कायम गरेका छन् । बुधबार दिव्यश्वरी हाइड्रो, युनाइटेड मार्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोका लगानीमा १० प्रतिशतको बढोत्तरी आएको
सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।