Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


शेयर बजारमा फेरि छायो हरियाली, एकै दिन ९५ अंकले बढ्यो नेप्से

काठमाडौं, पुस ७ । मुलुकमा बढेको राजनीतिक अन्यौलताले अलमलमा परेका शेयर लगानीकर्ता मंगलबार भने एकाएक हौसिएका छन् । आइतबार एकै दिन ९६ अंकले ओराले लागेको बजारमा सोमवार र मंगलवार गरी

नेप्सेमा दोहोरो अंकको सुधार, जीवन बीमा सर्वाधिक कमाउने

काठमाडौं । आइतबार भारी अंकले गिरावट आएको शेयर बजारमा सोमबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । उतारचढावकाबीच बजार परिसुचक नेप्से ३० अंकले उकालो लागेर १९ सय ६५ पुग्यो ।

शेयर बजारमा पहिरो, नेप्से एकै दिन ९५ अंकले घट्यो

काठमाडौं, पुस ५ । पछिल्लो राजनीतिक घटनाक्रमले शेयर बजारमापहिरो गएको छ । आइतबार एकै दिन नेप्से ९६ अंकले ओरालो लागेर १९ सय ३५ माआएर थामियो । कारोबार भएका सबै समूहमागिरावट

नेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार

काठमाडौं, पुस २ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अङ्कले

नेप्सेमा गिरावट, ५ अर्बको कारोबार

काठमाडौं, पुस १ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको

सेयरबजारमा सामान्य ‘करेक्सन’

काठमाडौं, मंसिर ३० । मंगलबार सेयरबजारमा सामान्य ‘करेक्सन’ आयो । उतार–चढावबीच दिनभरजसो सकारात्मक रहेर २१ सय छोइसकेको बजार परिसूचक नेप्से कारोबार स्थगन हुने बेला सामान्य अंकले ऋणात्मक रहेर थामियो ।

नेप्सेमा उछाल, सात अर्बको कारोबार

काठमाडौं, मंसिर २९ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य

सेयरबजारमा सामान्य अंकको सुधार

काठमाडौं, मंसिर २५ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा सामान्य अंकको सुधार आयो । औसत दिनका तुलनामा कारोबार रकममा भने कमी आएको छ । उतार–चढावका बीच नेप्से आठ अंकले सुधार

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, मंसिर २४ । मंगलबार सामान्य गिरावट आएको शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । उतारचढावका बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ५५ मा आई

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, मंसिर २३ । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । यसदिन तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ऋणात्मक रहेर १९ सय ९५ कायम भएर थामियो ।